Tag: शारदा श्रेष्ठ

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ, १६ फागुनः नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ । चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज...