Tag: संक्रमितको संख्या
लकडाउन खुकुलोसँगै संक्रमितको संख्या ह्वात्तै बढ्याे, २० दिनमै नौ हजार
काठमाडौँ — लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थपिएका...


