Tag: समानुपातिकतर्फ निर्वाचित
यी हुन् सबै दलबाट समानुपातिकतर्फ निर्वाचित ११० सांसद (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ । दलहरुले पठाएको सिफारिसका आधारमा आयोगले सांसदहरुलाई निर्वाचित घोषणा गरेको हो...


