Tag: सरकारले थप्यो ३२ जेठसम्म लकडाउन
सरकारले थप्यो ३२ जेठसम्म लकडाउन, असार १६ सम्म हवाई उडान बन्द
सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३२ गतेसम्म लकडाउन थपेको हो...


