Tag: सिँचाइमा खपत हुने विद्युत निःशुल्क

सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्री भुसालको घोषणा

काठमाडौं ४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई...