Tag: सिन्धुपाल्चोकमा पहिरो
सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को निधन, ४१ अझै बेपत्ता
निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान...