Tag: सिन्धुलीमा तनाव
ईश्वर पोखरेल जाने भएपछि सिन्धुलीमा तनाव, स्थानीय विरोधमा उत्रिए, प्रशासनद्धारा निषेधाज्ञा
सिन्धुली २३ कात्तिक । नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई अतिथि बनाउने भएपछि सिन्धुलीमा तनाव सिर्जना भएको छ । उनको विरोधमा स्थानीय सडकमा उत्रिएका छन्...