Tag: सीडीओ र मेयर
छुवाछूतमा सीडीओ र मेयरले गराए मिलापत्र
काठमाडौं । छुवाछूत घटनामा कानुनविपरीत मेलमिलाप गराएर प्रहरी, प्रशासन र पालिका प्रमुखले दोषीलाई उन्मुक्ति दिएका छन् । सिद्धिचरण–४ रुम्जाटारमा शनिबार दलित समुदायलाई शिव मन्दिर प्रवेश...


