Tag: सुर्नया गाउँपालिका
गाउँपालिकामा १२ दिनदेखि तालाबन्दी, केन्द्र विवाद कायमै
गाउँपालिका केन्द्रका विषयमा विवादपछि बैतडीको सुर्नया गाउँपालिकामा १२ दिनअघि लगाइएको ताला अझै खुल्न सकेको छैन । गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको...


