Tag: corona increasing in nepal
राती थपिए १८ जना कोरोना संक्रमित, कुल संख्या ३७५ पुग्यो
काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण सोमबार राती फेरि १८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...


