Tag: corona positive girl death

आरडिटीमा कोरोना पोजेटिभ देखिएकी युवतीको आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु

२३ वर्षीया युवतीको मृत्यु भएको हो आरडिटीमा पोजेटिभ देखिनेको कोरोना नेगेटिभ पनि देखिने भएकाले उनको कोरोनाबाट मृत्यु भएको हो हैन भन्ने पुष्टि हुन बाँकी छ । उनको शव अहिले नारायणी अस्पतालमा राखिएको छ ।