22.1 C
Kathmandu
Friday, June 20, 2025

Tag: lockdown and pashupati

सुनसान पशुपति, निराशिए बादर अन्य पंक्षी (भिडियो र तस्बीरहरु)

पशुपतिमा बादरहरु समेत निराशिए जस्तै देखिएका छन् । अरु बेला मान्छेको भिडभाड हुने पशुपतिमा मान्छेको कमी हुँदा बादरहरु समेत निरासिन पुगेका हुन् ।