Tag: prime minister kp sharma oli
प्रधानमन्त्रीले आफू निकट सांसदहरूसँग भने- ‘घेराबन्दी भयो, आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्नुस्’
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको विकल्प खोज्ने प्रयास भइरहेका वेला प्रधानमन्त्री केपी ओलीले आफूनिकट सांसदहरूसँग छलफल गरेका छन् ।
सोमबार साँझ करिब तीन दर्जन...


