Tag: नेपाल पत्रकार महासंघ ललितपुर
महासंघ ललितपुरद्वारा तीन लाख राशिकाे ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना
ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर जिल्ला शाखाले ललितपुर जिल्लाका क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ।
महासंघ ललितपुर...


