Tag: राजधानीमा कोरोनाका अर्का संक्रमित
फेरि भेटियो राजधानीमा कोरोनाका अर्का संक्रमित, नेपालमा संक्रमितको संख्या ३ पुग्यो
काठमाडौं । काठमाडौंमा फेरि एक जनामा कोरोना भाइरसको सक्रमित भेटिएको छ । बुधबार तेस्रो केस पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ...


