Tag: हत्केला चिलाउँदा

हत्केला चिलाउँदा के पैसा आउँछ ?

परम्परागत मान्यता अनुसार हत्केला चिलाउँदा पैसा आउँछ या जान्छ भन्ने मान्यता रहेको हुन्छ । प्रचलनमा दाहिने हात चिलायो भने पैसा जान्छ भन्ने भनाइ छ...