काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ ।

आइतबार मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको हो । टिकामणी नेउपाने र युवराज खतिवडाको लोकसेवा आयोगमा सरुवा गरिएको छ ।

मन्त्रायले नेउपाने खतिवडाका साथै, राजन कुमार केसी, मनोज रेग्मी, अर्जुन राई, राजेन्द्र प्रसाद गौतम, अशोक कुमार भट्टराई, माधव घिमिरे, हरि शर्मा र गणेश सिंह ऐरीको सरुवा गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।