काठमाडौं । नेपाली कांग्रेसभित्रकाे विवाद उत्कर्षमा पुगेकाे छ । विवादकैबीच विशेष महाधिवेशन आह्वान गरिएको छ ।
विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको हो ।
बाध्यकारी अवस्थामा आफूहरूले विशेष महाधिवेशन आह्वान गरिएको विशेष महाधिवेशन पक्षधरकाे भनाई छ ।
Comments







