आगामी निर्वाचनः आयोगद्धारा १० लाख नमूना मतपत्र छपाई सम्पन्न

काठमाडौं । निर्वाचन आयोगले नमूना मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको जनाएको हो ।

आयोगले आज पत्रकार सम्मेलन आयोजना गरी मतदाता नामावली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिएको जनाएको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत समेत तोकिसकेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले पुस २८ र २९ गतेको अभिमुखीकरणमा भाग लिई माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्ने कार्यक्रम रहेको छ ।

Comments
spot_img

More like this

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...

गाेल्डेन बुट: एम्बाेप्पेसँग पछि परे मेसी

काठमाडाैं । विश्व फुटबलका दुई महाशक्ति लियोनेल मेसी र किलियन एम्बाप्पेबीचको कडा प्रतिस्पर्धाले सधैँ फुटबल प्रेमीहरूलाई रोमाञ्चित...