नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवारका लागि फाराम वितरण गरिरहेको छ । साँझ साढे सात बजेसम्म मनोनयनको समय तोकिएको छ ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म सभापति पदमा उम्मेदवारी दिने भन्दै ४ जनाले फाराम लिएर गएका छन् ।
फाराम लैजानेको नाम, नम्बर केही टिपिएको छैन । निर्वाचन समितिले मनोनयन दर्ताको समयमा मात्रै सबै विवरण लिखित राखिने जनाएको छ ।
Comments






