काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भोलि बिहान मतदान हुने भएको छ ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीको समय तोकिएको र मतदान भोलि बिहान हुने बताए ।

कांग्रेस शिर्ष तहमा वार्ता पनि जारी छ । तर, अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।