ठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन म्याच फिक्सिङ नभएको बताएका छन् ।
उनले पेरिसडाँडामा पत्रकारहरूसँगको भेटघाटमा कतिपयले यो निर्वाचन धाधली हुने तथा म्याच फिक्सिङ भइसकेको जस्तै प्रचार गरिएको बताउँदै उनले त्यस्तो नभएको र अन्ततस् जनताको तागतकै जित हुने बताए ।
उनले निर्वाचनलाई स्वच्छ निष्पक्ष बनाउन खबरदारी भने गरिरहन पर्ने बताए ।
उनले अहिले कोही पनि निर्वाचनको विपक्षमा नरहेको भन्दै देश नै निर्वाचनमा होमिसकेको बताए ।
Comments






