काठमाडौं । भोलि (मंगलबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।

मंगलबार गाईजात्राका दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।

गाईजात्रामा हरेक वर्ष काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने चलन रहेको छ । काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भएपछि उपत्यका भन्दा अन्यत्र भने सार्वजनिक बिदा दिइएको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।