केन्याली प्रहरीको एक हेलिकोप्टर दुर्घटना हुँदा एक मन्त्रीसहित अन्य पाँच व्यक्तिको मृत्यु भएको छ ।

हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाउनेमा एक मन्त्री र उनका सहयोगी, सुरक्षा सहयोगीहरू र चालकहरू रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाइएका छन् ।

दुर्घटनाको कारण तत्काल पत्ता नलागेको जनाइएको छ । दुर्घटना राजधानी केन्यादेखि  बाहिरी क्षेत्र  एगोङ्ग पहाडी इलाकामा भएको बताइएको छ ।

Watch Video

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।