Friday, September 4, 2026
25.1 C
Kathmandu
Home ब्यानर त्रिशुली-३ ‘ए’ बाट दुईकाे जिवितै उद्वार, काे काे हुन् त उनीहरू ?

त्रिशुली-३ ‘ए’ बाट दुईकाे जिवितै उद्वार, काे काे हुन् त उनीहरू ?

काठमाडाैं । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको आज दशाैं दिनमा जीवितै उद्धार भएको छ ।

जीवितै उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन् । यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।