सरकार हिजो पनि तपाईको साथमा थियो, आज पनि छ, भोलि पनि हुनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा भोटेकोसीमा बाढी लगायतका विषयमा संसदलाई जानकारी गराएका छन् । उनले संसदमा सम्बोधन गर्दै सरकार हिजो पनि जनताको साथमा रहेको, आज पनि भएको र भोलि पनि हुने बताएका छन् । सम्बोधनको पूर्ण पाठ भिडियोमा हेर्नुहोस्


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।