आज भन्दा दश बर्ष अगाडि रेकर्डिङ गरिएको चर्चित गीत ‘चरी उड्यो बादल छुन’ लाई मार्फत चर्चा कमाएका गायक रबि रिमाल धेरै अन्तराल पछि फेरि साँगितिक क्षेत्रमा कम्ब्याक गर्ने तरखरमा छन् ।
बिचमा केही समय साङ्गीतिक क्षेत्रबाट हराएका गायक लामो समय पश्चात् आफ्नो नयाँ गीत ‘बदलियो तिमी बदलियो मन’ बोलको गीत लिएर आउने भएका छन् ।
गितमा जेम्स प्रधानको शब्द र सङ्गीत अनि मोहित मुनालको एरेन्ज गरेका छन् ।
Comments







