काठमाडौं ५ फागुन
नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले पार्टी एकताका क्रममा माओवाद विचार र जनयुद्धलाई सम्मान जनक स्थान दिन माग गरेको छ ।
अखिल क्रान्तिकारी रोल्पाले एक विज्ञप्ति जारी गर्दै माओवाद र जनयुद्धलाई सम्मान जनक स्थान नदिए ंगठन अघिपछि बढ्न/हट्न नसक्ने समेत जनाएको छ ।
पार्टी अध्यक्षलाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्रमा माओवाद र जनयुद्धलाई नछुटाउन माग गरिएको छ । हेर्नुहोस् विज्ञप्तिः
Comments







