मानिसले विभिन्न जनावर तथा पशुपक्षीको नक्कल गरे झैँ पशुले पनि विभिन्न आवाजहरु नक्कल गर्न सक्ने एक उदाहरण फेला परेको छ ।

 त्यसो त सुगा तथा रुपी लगायतका चराले विभिन्न नक्कल गरे पनि जनावरमा बाख्राले पनि त्यस्तो नक्कल गर्न सक्छन् । त्यस्तै केही बाख्राहरुले कराउने सुरमा मान्छेको आवाजमा कराए पछि सबै छक्क परे । तल भिडियोमा हेर्नुहोस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।