कहिले के लागि त केहिले के लागि भनेर निक्कै हट हट फोटो सुट गरि चर्चा बटुल्न सफल बलिउड मोडल मोडल पुनम झावरेले भ्यालेनटाइन्स डेलाई भन्दै पुनः फोटो सुट गरेकी छन् ।
माया र प्रेम उजागर गर्ने दिनका लागि उनले भने यस्तो फोटो सुट गरेकी हुन् । रातो पहिरनमा गरिएको उक्त फोटो सुटमा उनी निक्कै खुलेको देख्न सकिन्छ ।
Comments









