आगामी क्रिसमस पर्वका लागि उपहार भन्दै नेदरल्याण्डकी मोडेल तथा टेलिभिजन पर्सनालिटी सिल्भी भान डर भार्टले निक्कै हट फोटो सुट गराएकी छन् ।
उनका फ्यानलाई त उनको फोटोसुटले सन्तुष्ट बनाउँला नै अझै उनका श्रीमान राफेल समेत सिल्भीको सेक्सी उपहारबाट प्रफुल्ल बन्ने भएका छन् ।

जे सुकै होस सिल्भीले चर्चा बटुल्न जे भने पनि खास कुरो चाँही सिल्भीले क्रिसमसको उपलक्ष्यमा एक स्वदेशी ब्रा उत्पादक कम्पनीको लागि भनेर उक्त सेक्सी फोटोशूट गरेकी हुन् । जुन यस्ता छन् :

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।