इन्टरनेटमार्फत अश्लिल भिडियो सार्वजनिक भएपछि कोस्टारिकाकी सस्कृति तथा युवा उपमन्त्री करिना बोलानोसलाई पदबाट हटाइएको छ ।

सार्वजनिक भिडियोमा उनी अण्डरवेयर मात्र लगाएको अवस्थामा छिन् भने आफ्ना प्रेमीसंग अश्लिल कुराकानी गर्दै गरेको देख्न सकिनेछ ।

३९ वर्षिय करिना बोलानोस सन २००६ देखी कोस्टारिकाको मन्त्री भएकी थिइन् ।

उनले उक्त भिडियो सन २००७ मा श्रीमानसंग सम्वन्धविछोड भए पछी बनाएको स्विकार गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

करिनाले भने उक्त भिडियो एक कम्प्युटर इन्जिनियरले आफ्नो कम्प्युटर मर्मत गर्ने बेलामा चोरेर इन्टरनेटमा पोष्ट गरिदिएको बताएकी छन् । उक्त इन्जिनियरले आफुलाई ब्ल्याकमेल गरेको उनको गुनासो छ ।

उक्त सार्वजनिक भएको भिडियो भने यस्तो छ तल हेर्नुहोस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।