
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
देशभर बाढी र डुबानले झण्डै पचासको मृत्यु, हजारौं विस्थापित
काठमाडौ २९ साउन
भारी वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या पचास नजिक पुगेको छ । देशभर हजारौं विस्थापित हुन पुगेका छन्...
आम पार्टी पंक्तिलाई उद्धार र राहतमा खट्न प्रचण्डको निर्देशन
काठमाडौं २९ साउन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आम पार्टी पंक्तिलाई राहत र उद्धारमा खट्न निर्देशन दिएका छन् ।
सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष...
सौराहामा ठूलो बाढी पस्यो, प्रहरी चौकी डुबानमा, पर्यटक समेत अतालिए
फोटोः फाइल
चितवन, २९ साउन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् ।
क्षेत्रीय होटल सङ्घ, सौराहाका...
पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु
हेटौँडा, २९ साउन । मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु भएको जिल्ला...
सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ
डडेल्धुरा, २९ साउन । डडेल्धुरा जिल्ला सदरमुकामस्थित एक होटेलबाट प्रहरीले सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ गरेको छ ।
शनिबार अमरगढी नगरपालिका–५ कीर्तिपुर नजिकै रहेको...
प्रतिपक्षी एमालेद्धारा बाँधका ढोका खोल्न आग्रह
काठमाडौँ, २९ साउन । नेकपा (एमाले)ले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब...






