
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
सहमतिमै संविधान संशोधन हुन्छ : मन्त्री नायक
काठमाडौँ, १५ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रतिपक्ष दल नेकपा एमालेकै सहभागितामा संविधान संशोधन हुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले...
मतगणना र बजेट दाेस्राे चरणको निर्वाचनपछि मात्र
काठमाडौँ, १५ वैशाख । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताको सर्वदलीय बैठकमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउने र मतगणना गर्ने विषयमा दल सकारात्मक...
पहिलो चरणको निर्वाचनमा काठमाडौँ उपत्यकामा अध्ययन अनुमति
काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नेपालस्थित विदेशी कूटनीतिज्ञहरूलाई काठमाडौँ उपत्यकामा अध्ययन भ्रमणको व्यवस्था गरिएको र दोस्रो चरणको निर्वाचनका लागि...
स्थानीय तहको निर्वाचनमा सेना परिचालनमा स्वीकृति
काठमाडौँ, १४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानीय निकायको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान भएको छ ।
स्थानीय तहको विसं २०७४ वैशाख ३१...
पाँच वर्षभित्र पूर्ण साक्षर बनाउने काँग्रेसको सङ्कल्प
काठमाडौँ, १४ वैशाख । नेपाली काँग्रेसले स्थानीय सरकारको पाँच वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीलाई शतप्रतिशत साक्षर गराउने सङ्कल्प गरेको छ...
पोखरामा प्रमुखमा ३३ जना आकाङ्क्षी, सहमति नजुटेपछि आकाङ्क्षीको नामावली केन्द्रमा
पोखरा, १४ वैशाख । स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसबाट पोखरा लेखनाथ महानगरपालिका प्रमुख तथा उपप्रमुखमा आकाङ्क्षी धेरै भएपछि सबैको नामावली केन्द्रमा पठाइएको छ...



