
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
फागुन ११ देखि रसुवागढीको आइपिओ
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले फागुन ११ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आइतबार आह्वानपत्र प्रकाशित गरेको छ भने पहिलो चरणमा...
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
म्याग्दी, २८ माघ (रासस) । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ...
पक्राउ पुर्जिममा सशस्त्र प्रहरीलाई राज्य व्यवस्था समितिको रोक
काठमाडाैं १४ चैत । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले सशस्त्र प्रहरीलाई तत्काल पक्राउ पुर्जी जारी गर्ने अनुमति नदिन सरकारलाई सुझाव दिएको छ। सशस्त्र...
विद्युत् चुहावटमा संलग्न बीस पक्राउ
झापा १४ चैत । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण...
कहिले अाउछ काठमाडाैंमा मेलम्चीको पानी !
१४ चैत, काठमाडौं । मेलम्चीको पानी काठमाडौं आउने सुरुङ खन्न अब ४.२ किलोमिटर मात्र बाँकी छ । तर २०७४ असोज अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं...
कांग्रेस बैठकमा चर्काचर्की, शेखर कोइरालालाइ बाइपास गरेपछि विवाद उग्र
काठमाडौं १३ चैत
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्की भएको छ । सानेपास्थित विपी स्मृति भवनमा जारी केन्द्रीय समिति बैठकमा पार्टीभित्र नेताहरुको बरियताको विषयमा विवाद...
विवाहमा १ सय ५० जन्ती, ६० ग्राम बराबरका सुनका गरगहना दिने...
नारायण न्यौपाने
काठमाडौँ, १३ चैत । संसदीय समितिले विवाहमा ५०० जनालाई भोज खुवाउन सकिने प्रावधान समेटेर सामाजिक व्यवहार सुधार विधेयक पारित गरेको छ ।
व्यवस्थापिका–संसद्को राज्य...
नायिकाले निर्मातामाथि लगाइन् याैन शाेषणकाे अाराेप
चैत । भारतमा एक नायिकाले एक निर्मातामाथि याैन शाेषणकाे अाराेप लगाएकी छिन् ।
‘सही पकडे है’ डायलगबाट चर्चित भएकी र ‘भाभीजी घर पर हैं’ सिरियलमा...




