हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9044 Articles written
spot_imgspot_img
समाचार

रजतपट टिभीमा अन्तरवार्ताः दर्ता भयो वेदिका केसीविरुद्ध साइबर कसुरमा मुद्दा

काठमाडौं । एउटा अन्तर्वार्ता, त्यसका छोटा–छोटा क्लिप र सामाजिक सञ्जालमा गरिएका पोस्ट- यही विषय अहिले अदालतसम्म पुगेको छ । रजतपट अनलाइन टीभीमा दिएको अन्तर्वार्तामा बोलेका...

प्रेम सम्बन्ध बिग्रिएपछि सुरु भएको विवाद अब साइबर अपराध हुँदै अदालत पुग्यो

काठमाडौं । प्रेम सम्बन्ध बिग्रिएपछि सुरु भएको व्यक्तिगत विवाद अन्ततः साइबर अपराधको मुद्दाका रूपमा अदालत पुगेको छ। काठमाडौं जिल्ला अदालतमा तेन्जी तामाङविरुद्ध विद्युतीय कारोबार...

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री

काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा...

शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल नियुक्त

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्ति गर्ने...
समाचार
हेलाेखबर

ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

अमरगढी । डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो ।...
हेलाेखबर

आजदेखि कांग्रेस विशेष महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन...
हेलाेखबर

आगामी निर्वाचनमा गोरखा-१ बाट चुनाव लड्ने सुधन गुरुङको घोषणा

काठमाडाैं । जेन–जी आन्दोलनपछि चर्चित बनेका सुधन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार उनले...
हेलाेखबर

रबि बालेनसँग अझै मिलेन कुलमानको कुरो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीसँग मिलेर अघि बढ्ने विषयमा कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पक्षधरको अझै पनि मतभेद देखिएको छ । कुलमान घिसिङ...
हेलाेखबर

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छः स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधारका लागि प्रयासरत रहेको बताएकी छिन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बिमा...
हेलाेखबर

विवादका बिच कांग्रेस विशेष महाधिवेशनः झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । उक्त महाधिवेशनको मिति दुई दिनमात्र बाँकी रहँदा काठमाडौँ...