Tag: चामल पखालेको चौलानीबाट छालाको चाउरीपना हटाउनेदेखि अनुहारमा चमक गर्नेसम्म फाइदा
चामल पखालेको चौलानीबाट चाउरीपना हटाउनेदेखि अनुहार चमक गर्नेसम्मका फाइदा
काठमाडौं । चामलको धोएको पानी अर्थात चौलानीलाई हामीले यत्तिकै फ्याँक्ने गर्छौं । तर चामल धोएको उक्त पानीमा औषधीय गुण हुन्छ । चामलको धोएको पानीमा...


