Tag: टेलिकम
टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउनुपर्ने माग गर्दै कर्मचारी आन्दोलित
नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् । बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कर्स युनियनले खबरदारी सभाको...