Tag: महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना
महानगरपालिकाका मेयरलाई नै कोरोना संक्रमण पुष्टि
काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना पुष्टि भएको छ ।
५४ वर्षीय मेयर सरावगीले फेसबुक पेजमार्फत आफूलाई संक्रमण भएको जानकारी गराएका छन्...


