Tag: यातायात व्यवस्था कार्यालय
यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट ६ जना बिचौलिया पक्राउ
काठमाडाैंकाे गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट ६ जना बिचौलिया पक्राउ परेका छन् । सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने तथा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिने कार्यमा संलग्न...


