Tag: यातायात व्यवस्था विभागका महानिर्देशक
यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो
काठमाडौँ । लाइसेन्स घोटालामा संलग्न भएको आरोपमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।
क्रान्तिकारी युवा संगठनले उनलाई सोमबार कालोमोसो दलेर...


