Tag: ललितपुर महानगरपालिकाका प्रमुख
वडाअध्यक्ष पक्राउपछि मेयरले भने- ‘झेली गरेको गलत लिखत र क्रियाकलापमा फसाइयो’
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु श्रेष्ठले महानगरभित्रका वडाअध्यक्षलाई गलत लिखतको आधारमा फसाइएको बताएका छन् ।
उनले इमान्दारितापूर्वक वडाबासीको सेवामा समर्पित जनप्रतिनिधिर्ला झेली गरेको...