Tag: संसद् विघटन

प्रधानमन्त्रीले गरे संसद् विघटनकाे सिफारिस

काठमाडौँ । नेकपा भित्रको विवादका कारण सरकारले संसद् विघटनका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस...