असार २० । कर्मचारीको प्रतिमहिना २ हजार रुपैयाँ भत्ता वृद्धि गर्ने सम्भावना रहेको छ । २ हजार वृद्धि गर्दा वाषिर्क १२ अर्ब रुपैयाँ व्ययभार बढ्ने बताइएको छ ।
कर्मचारी युनियनहरुले कम्तीमा मासिक १० हजार रुपैयाँ वृद्धिको माग गर्दै आएका छन ।
कर्मचारीले भनेको अनुसार तलब दिने हो भनेवाषिर्क ४० अर्ब रुपैयाँ व्ययभार जनाइएको छ । २ हजार रुपैयाँ भत्ता बढाउने गरी अर्थले गृहकार्य सुरु गरेको बताइएको छ ।
Comments

