बरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिने कि पदच्यूत पर्खिने भनेर रोज्नुपर्ने बताएका छन् । नेपाल बार एशोसिएसनको आह्वानमा सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै दाहालले भने, ‘समय वित्दै गर्दा पदच्यूतको बाटोमा जानु पर्ने हुन्छ ।’
Comments







