काठमाडौं । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक जाँचबुझ आयोगमा उपस्थित भएका छन् । उनको बयान जारी छ ।
जेन–जी घटना छानबिन तथा जाँचबुझ आयोग सिंहदबारमा लेखकको बयान जारी रहेको हो ।
लेखकका स्वकीय सचिव जनक भट्टले साढे १२ बजेदेखि बयान जारी रहेको जानकारी दिए । आयोगले पत्र काटेपछि लेखक बयानका लागि आयोगमा पुगेका हुन् ।
Comments







