तिब्बतबाट आयो भिषण बाढी, टिमुरेमा ठूलो क्षति, काठमाडौंबाट उडे दुई हेली
काठमाडौं । तिब्बततर्फबाट भोटेकोशीमा भिषण बाढी आएको छ । बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ । बिहान करिब ९ बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको...

