महोत्तरीको मटिहानी नगरपालिकाका एक पुरुषमा मृत्यु भएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
मटिहानी नगरपालिका वडानम्बर-६ निवासी ५२ वर्षीय पुरुषको गत सोमबार जनकपुरधामस्थित राम जानकी अस्पतालमा मृत्यु भएको थियो ।
उनकाे मृत्यु भएकाे दुई दिनपछि काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
Comments







