सुपरस्टार राजेश हमालले आफू लभमा परेको भन्दै निक्कै पटक भने पछि भने अरुले पत्याउनै छाडे । तर, उनी आफू प्रेममा परेको, प्रेममा परेपछि सबै कुरा बिर्सिएको आदी इत्यादी भनि नै रहे । पटक-पटक उनले त्यसै भन्ने तर प्रेमीलाई नदेखाउने अनि बिहे पनि नगर्ने भएपछि उनको कुरा कसैले पत्याउदै नपत्याएर नि होला भ्यालेन्टाइनका दिन भने उनले आफ्नी प्रेमिकालाई एक पत्रकारसँग भेट र अन्तरवार्ता गराईदिए । उनी थिइन मधु भट्टराई । त्यसपछि उनको अन्तरवार्ताले निक्कै चर्चा पायो पनि । जतिबेला उनको फोटो भने छापिएन । नभन्दै अन्य पत्रकारहरुले राजेशकी प्रेमिकाको फोटो सार्वजनिक पनि गरे । उनी एक समयमा निक्कै चर्चामा पनि आइन् । त्यसपछि भने अहिले उनी सुनसानमय बनेकी छन् । उनी कहाँ छिन् के गर्दैछिन् अत्तोपत्तो छैन । छ त कमैलाई । जो उनी अर्थात मधु अर्थात सुपस्टार राजेश हमालकी प्रेमिका भने यस्ती छन्
चर्चामा आइन् अनि त्यसै हराइन् राजेश हमालकी प्रेमिका (फोटोफिचर)