एक नेपाली सुन्दरीले फिलिपिन्समा आयोजित एक सौन्दर्य प्रतियोगिताको उपाधी आफ्नो पोल्टामा पार्न सफल भएकी छन् ।
फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत रुचि भुजु मिस साउथ वेस्टर्न युनिभर्सिटीको उपाधी जित्दै उनी भुजु मिस साउथ वेस्टर्न युनिभर्सिटी घोषित हुन् । जस बेलाका दृश्यहरु यस्ता रहेका थिए









